विजातीय

वि.

  1. अर्कै जातको; फरक जात भएको; भिन्नजातीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)