विज्ञप्त

वि. [सं.]

  1. भनिएको; बताइएको; सूचित।
  2. विज्ञापन गरिएको; प्रचारप्रसारमा ल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)