विज्ञप्ति

ना. [सं.]

  1. सर्वसाधारणको जानकारीका लागि प्रचारसाधनबाट जनाउ दिने काम; सूचित गर्ने काम।
  2. विज्ञापन; सूचना; जनाउ।
  3. कुनै महत्त्वपूर्ण विषयवस्तुका बारेमा रेडियो, पत्रिका आदि प्रचारसाधनबाट जानकारी दिलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)