विज्ञात

वि. [सं.]

  1. जानपहिचान भएको; थाहा पाइएको; जानिएको।
  2. नाम चलेको; प्रसिद्ध; प्रख्यात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)