विज्ञानवाद
ना.
- भौतिक ज्ञान वा विज्ञानलाई मात्र सर्वाधिक महत्त्व भएको मान्ने मत वा सिद्धान्त।
- वस्तुलाई सत्ता नमानी ज्ञानलाई मात्र मुख्य सत्ता मान्ने बौद्ध दर्शनको सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)