विज्ञानवादी

वि.

  1. विज्ञानवादको अनुयायी; विज्ञानवादमा विश्वास राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)