विज्ञापनदाता

ना.

  1. पत्रिका, चित्र आदिमा विज्ञापन छपाउन दिने व्यक्ति; विज्ञापनको काममा खटिएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)