विज्ञेय

वि. [सं.]

  1. राम्रोसँग जान्नुपर्ने; जानकारी राख्नुपर्ने; जान्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)