विट

वि. [सं.]

  1. भोगविलासमा ज्यादै संलग्न; कामुक; लम्पट। २. धूर्त; चलाक। ३. भएको धनसम्पत्ति रन्डीबाजीमा उडाइसकेको व्यक्ति। ४. नाटकको एक हास्यपात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)