विडम्बना
ना. [सं.]
- देखासिकी; नक्कल; अनुकरण।
- गिज्याउने वा होच्याउने काम; खिसीटिउरी।
- धोखा; छलकपट।
- दुःख; कष्ट; पीडा।
- उपहास; ठट्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)