विडम्बना काव्य

ना.

  1. व्यक्तिविशेषको चरित्रलाई उपहासका रूपमा लिएर लेखिएको काव्य; उपहासकाव्य।
  2. उस्तै पात्र र उस्तै अभिनय राखी त्यसमा केही उपहासकारक वस्तु जोडी पूर्वकाव्यको हँस्सी उडाउन बनाइएको काव्य; एक प्रकारको काव्यशैली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)