विडम्बी

वि. [सं.]

  1. विडम्बना गर्न योग्य; विडम्बनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)