विडम्बनीय

वि.

  1. अनुकरण गर्न लायक।
  2. उपहासयोग्य; गिज्याउन सुहाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)