वितण्डा

ना. [सं.]

  1. अरूका कुरा नसुनेर आफ्नो मात्रै कुरा माथि पार्ने गलत प्रयत्न।
  2. निरर्थक तर्क वा कुरो; बकवाद।
  3. विनाकारणको झैझगडा; व्यर्थको बाझाबाझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)