वितण्डावाद
ना.
- आफूले जित्नका लागि प्रतिक्रियावादी रूपमै भए पनि निरर्थक र अमिल्दा तर्क पेस गर्ने सिद्धान्त; निरर्थक उक्ति, प्रत्युक्ति; कुप्रचार। २. व्यर्थको झगडा; नचाहिँदो कलह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)