वितत

वि. [सं.]

  1. सपाट परेको;फैलिएको; फिँ जिएको; विस्तृत।
  2. छोपिएको; ढाकिएको।
  3. कार्य सम्पन्न भएको; कामकुरो सिद्ध भएको।
  4. गितार; वीणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)