वितरण

ना. [सं.]

  1. कुनै वस्तु तोकिएअनुसार बाँड्ने काम; बाँडचुँड।
  2. प्रदान; अर्पण; समर्पण।
  3. कुनै नदी आदि तर्ने काम; पार गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)