वितरित

वि. [सं.]

  1. बाँडिएको; वितरण गरिएको;
  2. प्रदान गरिएको; दिइएको।
  3. तारिएको; पार गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)