वितल
ना. [सं.]
- पृथ्वीभन्दा तलका सात लोक (अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पाताल)-मध्ये एक;पृथ्वीभन्दा मुनिको कल्पित लोक।
- कुनै ठाउँको ठिक उल्टो ठाउँ; प्रतिलोम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)