वितस्ति
ना. [सं.]
- बाह्र अङ्गुलको नापो; वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक बित्ता बराबरको परिमाण; बित्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)