विदग्ध

वि. [सं.]

  1. ज्यादै डढेको; पोलिएको।
  2. पकाइएको; पक्व।
  3. खाएर पचाइसकिएको; हजम पारिएको।
  4. उद्भट विद्वान्; पण्डित।
  5. रसरङ्गमा भुल्ने; रसिक; रसज्ञ।
  6. सिपालु; चतुर; निपुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)