विद्
वि. [सं.]
- ज्ञाता; जान्ने; जानिफकार।
- विद्वान्; पण्डित।
- शब्दको पछाडि गाँसिएर 'जान्ने, विज्ञ' आदि अर्थ बुझाउने शब्द (जस्तो- नीतिविद्, शास्त्रविद्, शिक्षाविद् आदि)।
- ज्ञान; बुद्धि।
- बुधग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)