विदल
वि. [सं.]
- चिराचिरा पारिएको; चिरिएको।
- पात नभएको; दलहीन।
- फुलेको; प्रफुल्ल।
- बाँसको चोयाको टोकरी; बास्केट।
- हाँगो।
- टुक्रो।
- माड्ने वा दल्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)