विदलन

ना.

  1. बेसरी माड्ने वा दल्ने काम।
  2. चिर्ने वा फार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)