विदारी

ना. [सं.]

  1. भुइँमा लत्रिएर फल्ने कुभिन्डो; भुइँकुभिन्डो।
  2. शालपर्णी नाम गरेका रुख।
  3. लहराको जोर्नीजोर्नीमा फल्ने एक प्रकारको फल; गिठो।
  4. वाराहीकन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)