विदारित
वि. [सं.]
- बन्चरो, करौँती आदिले टुक्र्याइएको; फोरिएको (दाउरा, मुढा आदि)।
- घन आदिले फोरिएको (ढुङ्गा आदि)।
- दुःख वा कष्ट पुर्याइएको; सताइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)