विदित
वि. [सं.]
- थाहा पाइएको; जानिएको; ज्ञात; अवगत।
- नाम चलेको; प्रसिद्ध; प्रख्यात।
- जनाइएको; सूचना दिइएको; सूचित। ना. ज्ञान; विवेक। ५. विद्वान् व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)