विदिशा

ना. [सं.]

  1. दुई दिशाको बिचको कुनो; आग्नेय, नैर्ऋत्य, वायव्य र ईशान नामका चार उपदिशा; विदिक्।
  2. मध्य भारतको अहिले भेलसा भनिने एक प्राचीन सहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)