विदूषक
ना. [सं.]
- नाटकमा अनौठो किसिमको वेशभूषा, चालचलन र कुराकानी आदिबाट अरूलाई हँसाउने एक ठट्यौलो पात्र; नाटकको हास्यकलाकार; नायकको ठट्टा गर्ने एक साथी।
- काम बिगारिदिने; भ्रष्ट पार्ने।
- गाली गर्ने; सताउने।
- मुख्य रूपमा हानि पुर्याउने; दोष पुर्याउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)