विदुषी
ना. [सं.]
- राम्रो पढेलेखेकी स्त्री; विद्वान् स्त्री।
- राम्रो पढेलेखेकी (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)