विदूषित

वि. [सं.]

  1. बिग्रेको; सडेगलेको; कुहिएको।
  2. दोष लगाइएको; बात लगाइएको; अभियुक्त।
  3. हेला गरिएको; अपमानित; तिरस्कृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)