विदेश

ना. [सं.]

  1. आफू जन्मेहुर्केको देशभन्दा भिन्न देश; अर्काको देश; पराई मुलुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)