विदेशी

वि. [सं.]

  1. अर्काको देशको; विदेशमा तयार भएको वा बनेको; अर्को मुलुकको (कपडा, माल आदि)।
  2. विदेशी सरकार, एजेन्ट वा दलालद्वारा स्थापना गरिएको वा चलाइएको (संस्था, सङ्गठन, हल्ला आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)