विदेह
वि. [सं.]
- शरीर नभएको।
- बेहोस; अचेत।
- मरेको; मृत।
- मिथिलादेशका प्रसिद्ध पौराणिक राजा; जनक।
- मिथिला र मगध देशलाई जनाउने प्राचीन नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)