विद्ध

वि. [सं.]

  1. प्वाल पारिएको; छेद गराइएको; छेडिएको।
  2. घाइते; अङ्गभङ्ग भएको; आहत।
  3. टाँसिएको; जडिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)