विद्यमान
वि. [सं.]
- रहेको; अवस्थित; मौजुद; वर्तमान।
- उपस्थित; हाजिर।
- जो भएको; यथार्थ; प्रत्यक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)