विद्यापीठ
ना.
- शिक्षाप्रदान गर्ने ठुलो प्रमुख केन्द्र।
- उच्च स्तरको शिक्षा दिने विद्यालय; महाविद्यालय; क्याम्पस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)