विद्या परिषद्

  1. विश्वविद्यालयको प्राज्ञिक नीतिबारे निर्णय गर्ने अधिकारप्राप्त समिति (फ्याकल्टी बोर्ड)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)