विद्याश्रम

ना. [सं.]

  1. बसोबास र खानपानको समेत प्रबन्ध भएको विद्यालय; गुरुकुल (बोर्डिङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)