विद्यास्नातक
ना. [सं.]
- विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति।
- उच्च शिक्षा हासिल गरेको व्यक्ति।
- उच्च शिक्षा प्राप्त गरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)