विद्याहीन

वि. [सं.]

  1. विद्या नभएको वा नपढेको; अपठित; अनपढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)