विद्युताणु
ना.
- कुनै रासायनिक यौगिकलाई पानीमा घोल्दा धनात्मक तथा ऋणात्मक परमाणु विघटन भई छुट्टिएर बनेको परमाणुयुक्त विद्युत्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)