विद्युत् आघात
ना.
- ऋणात्मक विद्युत्तरङ्गबाट धनात्मक विद्युत्तरङ्गतिर विद्युत्तरङ्ग प्रवाहित हुने प्रक्रिया।
- विद्युत्तरङ्गले चोट पुर्याउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)