विद्युल्लता

ना. [सं.]

  1. आकाशमा बिजुली चम्कँदा देखिने नागबेलीजस्ता विभिन्न रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)