विद्योपार्जन

ना. [सं.]

  1. विद्याको आर्जन; विद्या हासिल गर्ने काम; शिक्षाप्राप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)