विद्रुमना. [सं.]रुखका कलिला पात; पालुवा। २. कोपिलो। ३. मुगा; प्रबाल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विद्रधि विद्रोह