विद्रोही

वि.

  1. विद्रोह गर्ने; बागी; विप्लवी; क्रान्तिकारी।
  2. द्वेष गर्ने; ईर्ष्यालु; रिस देखाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)