विद्वच्छिरोमणि
ना. [सं.]
- विद्वान्हरूमा श्रेष्ठ व्यक्ति; अत्यन्त विद्वान् व्यक्ति। २. नेपालमा अहिलेसम्म औपचारिक रूपबाट दुई विद्वान् (स्व. हेमराज पाण्डे र स्व. कुलचन्द्र गौतम) लाई प्रदान गरिएको एक सम्मान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)