विद्वज्जन

ना. [सं.]

  1. बुद्धिविवेक भएको व्यक्ति; विद्वान्; पण्डित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)