विद्वत्ता
ना. [सं.]
- विद्वान् हुनाको भाव, गुण वा स्थिति; पाण्डित्य।
- विवेक; बुद्धि; अक्कल।
- ज्ञान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)